राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना

अहिले बैंकको बेसरेट ८.२५ प्रतिशत रहेको हुँदा १.२० प्रतिशत प्रिमियम जोड्दा व्याजदर ९.४५ प्रतिशत कायम हुनेछ ।

367B408218B985F-icon.png
157views
98E7069EBE1207D-20210116075823_Clipboard44.jpg

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले एकल बिन्दू ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना ल्याएको छ । 

बैंकले घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्नका लागि अधिकतम पाँच करोड रुपैयाँसम्म दिइने मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने छ । अहिले बैंकको बेसरेट ८.२५ प्रतिशत रहेको हुँदा १.२० प्रतिशत प्रिमियम जोड्दा व्याजदर ९.४५ प्रतिशत कायम हुनेछ ।

कर्जा प्रशोधन तथा सेवा शुल्क कर्जा रकमको ०.२५ प्रतिशत लाग्ने बताइएको छ । यस्तै, कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिने बैंकले बताएको छ ।

यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने छ ।

राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

डिजिटल घर नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु, यस्ता छन् युनिक फिचरहरु

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे कारबाही

६ महिनामा पौने ३३ अर्ब व्यक्तिगत आवासीय कर्जा प्रवाह

बुढानिलकण्ठमा ३२ करोडसम्मको घर बिक्रीमा

नुन बेच्‍ने साल्ट ट्रेडिङले घर बनाएर बिक्री गर्दै, यस्तो हुनेछन् भूकम्प प्रतिरोधी घर

71DCB519601F218-unnamed (1).png

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

F0A2262281C9A1D-17F7790832FE5A3-B5A428CDB560DAE-Home-Loan-final.jpg

६ महिनामा पौने ३३ अर्ब व्यक्तिगत आवासीय कर्जा प्रवाह

0EE00F703BC5729-C3D6828D83623E1-9199197A5E88961-212671302_1028142801338692_7229898659288146269_n.jpg

पुसमा ४६ हजारभन्दा बढी घरजग्गा कारोबार, सवा ३ अर्ब राजश्‍व संकलन