घरजग्गा लिलामीमा एनआइसी आक्रमक, ५५ ठाउँको सम्पत्ती बिक्री गर्न निकाल्याे सूचना (सुचिसहित)

बैंकले काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, बाँके, मकनावनपुर, चन्द्रनिगाहपुर, सुनसरी, महोत्तरी, बारा, रुपन्देही, कास्की, सिरहा, तनहु, चितवन, उदयपुर, मोरङ, नवलपुर लगायत जिल्लामा आफ्नो नाममा रहेको स्थिर सम्पत्ति बिक्री गर्न लागेको हो ।

367B408218B985F-icon.png
1145views
8E0577AC49B1F29-77CFFA6CA523A76-NIC-Asia-copy.jpg

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको गैरबैंकिङ सम्पत्ति (घरजग्गा) बिक्री गर्न फेरी सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

बैंकले देशभर ५५ ठाउँमा रहेको घरजग्गा लिलाम बिक्री गर्न शुक्रबार सात दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

बैंकले काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, बाँके, मकनावनपुर, चन्द्रनिगाहपुर, सुनसरी, महोत्तरी, बारा, रुपन्देही, कास्की, सिरहा, तनहु, चितवन, उदयपुर, मोरङ, नवलपुर लगायत जिल्लामा आफ्नो नाममा रहेको स्थिर सम्पत्ति बिक्री गर्न लागेको हो । 

बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फारम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग त्रिपुरेश्‍वर (राधाभवन) बाट एक हजार रुपैयाँ तिरेर प्राप्त गर्न सकिने बताइएको छ । लिलाम हुने सम्पत्ति निरिक्षण गर्नुपरेमा वा लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्‍न सकिने छ ।

यसअघि पनि एनआइसी एशिया बैंकले पटक–पटक आफ्नो नाममा दर्ता कायम रहेको घरजग्गा बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरिसकेको छ । पछिल्लो समय मन्दीका कारण ऋणीले समयमा ऋण चुक्ता गर्न नसकेपछि बैंकले धमाधम धितो लिलाम गर्दै आएका छन् ।

कहाँ कहाँ बिक्री गरिँदै छ ?

राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

डिजिटल घर नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु, यस्ता छन् युनिक फिचरहरु

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे कारबाही

६ महिनामा पौने ३३ अर्ब व्यक्तिगत आवासीय कर्जा प्रवाह

बुढानिलकण्ठमा ३२ करोडसम्मको घर बिक्रीमा

नुन बेच्‍ने साल्ट ट्रेडिङले घर बनाएर बिक्री गर्दै, यस्तो हुनेछन् भूकम्प प्रतिरोधी घर

77CFFA6CA523A76-NIC-Asia-copy.jpg

एनआइसीले बिक्रीमा राख्यो भद्रपुरदेखि सुर्खेतसम्म ७५ ठाउँको घरजग्गा, धेरै रुपन्देहीमा

EF399BB436CD18C-nbl-1703250362.jpeg

नेपाल बैंकले घडेरी किन्‍न ऋण दिने

2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

अब यसकारण बढ्ने छ घरजग्गा कारोबार