नेपालमा २२६ घरमात्रै १० तलाभन्दा अग्ला

तथ्यांक कार्यालयका अनुसार नेपालमा बस्नयोग्य ६ लाख घरहरु रित्तै रहेको भेटिएको छ ।

367B408218B985F-icon.png
493views
8F1AB86CA185220-Tall Home.jpg

काठमाडौं । नेपालभरी २२६ घरमात्रै दश तलाभन्दा अग्ला रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । यो संख्या कुल घरहरुको ०.००३ प्रतिशत हो ।  

अहिले नेपालमा ७५ लाख ५२ हजार ६६ घरहरु रहेका छन् । नेपालको शहरी क्षेत्रमा पनि अग्ला घरहरु नगन्य मात्रामा रहेको तथ्यांकले देखाउँछ । 

नेपालमा अधिकांश घरहरु एक तले र दुई तले रहेका छन् । ४५ लाख १७ हजारभन्दा बढी घर एक तले रहेका छन् भने २१ लख ७३ हजारभन्दा बढी घर दुई तले रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । यो संख्या कुल घरको क्रमशः ५९.८२ प्रतित र २८.७८ प्रतिशत हुन आउँछ ।

बस्‍न योग्य ६ लाख घर रित्तै

तथ्यांक कार्यालयका अनुसार नेपालमा बस्‍न योग्य ६ लाख घरहरु रित्तै रहेको भेटिएको छ । सेवा सुविधाको खोजीमा गाउँबाट शहर तथा तराई भेगमा बसाइसराइ बढ्दा धेरै घरहरु खाली हुँदै गएका हुन् । हिमाली र पहाडी भेगमा अहिले जनसंख्या घट्दो दरमा रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

डिजिटल घर नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु, यस्ता छन् युनिक फिचरहरु

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे कारबाही

६ महिनामा पौने ३३ अर्ब व्यक्तिगत आवासीय कर्जा प्रवाह

बुढानिलकण्ठमा ३२ करोडसम्मको घर बिक्रीमा

नुन बेच्‍ने साल्ट ट्रेडिङले घर बनाएर बिक्री गर्दै, यस्तो हुनेछन् भूकम्प प्रतिरोधी घर

D188B2A7E03F8F8-1.jpg

सानो भर्‍याङमा ३० करोडको घर बिक्रीमा ! के के छन् सुविधा ?

99BF3DE95327CB0-Ghar0-1697684560.jpg

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

3DD518DBAD69BBC-Home final.jpg

तपाई घर बनाउँदै हुनुहुन्छ ? यी हुन् जान्नैपर्ने कानुनी प्रावधानहरु