सानो भर्‍याङमा ३० करोडको घर बिक्रीमा ! के के छन् सुविधा ?

सुविधा सम्पन्न बंग्लो साढे दुई तलाको छ, जहाँ सातवटा बेडरुम र ६ वटा बाथरुम रहेका छन्

367B408218B985F-icon.png
10833views
D188B2A7E03F8F8-1.jpg

काठमाडौं । के तपाईं काठमाडौंमा सुविधा सम्पन्‍न तरिकाले बस्‍न आलिसान बंग्लोको खोजीमा हुनुहुन्छ ? यदि हुनुन्छ भने सानो भर्‍याङमा ३० करोड मूल्यको आलिसान बंग्लो बिक्रीमा छ । 

रियल इस्टेटको पायोनियर अनलाइन प्लेटफर्म नेपालहोम्स डटकममा बिक्रीका लागि लिस्टिङ गरिएको बंग्लो ६० आना क्षेत्रफलमा फैलिएको छ ।

आठ मिटर चौडा रोड एक्सेस भएको बंग्लो दक्षिण पूर्व फर्किएको छ । काठमाडौंमा दक्षिण पूर्व मोहडा फर्किएको घर बस्‍नका लागि सबैभन्दा उत्तम मानिन्छ ।

सुविधा सम्पन्‍न बंग्लो साढे दुई तलाको छ, जहाँ सातवटा बेडरुम र ६ वटा बाथरुम रहेका छन् । हरेक कोठाका आफ्नै निजी बाल्कोनी समेत रहेका छन् । 

फुल फर्निस्ड बंग्लो परिसरमा तीनवटा कार र पाँचवटा बाइक पार्किङ गर्न मिल्छ ।

बंग्लोमा सुन्दर बँगैचा छ, जहाँ आनन्दले बस्‍न र रमाउन सकिने छ । घरमा मार्बल र पार्केटले फिनिसिङ गरिएको छ । यस्तै, अन्य सुविधामा सोलार, गार्डेन, पार्किङ, बाल्कोनी, रिजर्भ ट्यांकी, टेरेस, पावर व्याकअप लगायत रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

डिजिटल घर नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु, यस्ता छन् युनिक फिचरहरु

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे कारबाही

६ महिनामा पौने ३३ अर्ब व्यक्तिगत आवासीय कर्जा प्रवाह

बुढानिलकण्ठमा ३२ करोडसम्मको घर बिक्रीमा

नुन बेच्‍ने साल्ट ट्रेडिङले घर बनाएर बिक्री गर्दै, यस्तो हुनेछन् भूकम्प प्रतिरोधी घर

8F1AB86CA185220-Tall Home.jpg

नेपालमा २२६ घरमात्रै १० तलाभन्दा अग्ला

14D695D247C11B0-Small-Village-House-Design-Bangladesh-India..jpg

देशभर घरको संख्या साढे ७५ लाख नाघ्यो, ६० प्रतिशत घर एक तले

99BF3DE95327CB0-Ghar0-1697684560.jpg

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर